Foreign Company
कम्पनी ऐन, २०६३ को दफा ८१ बमोजिम विदेशी कम्पनीले कार्यालयमा पेश गर्नु पर्ने विवरण
सि.नं. |
विवरण,सूचना र जानकारीको |
जानकारी दिनुपर्ने अवधि |
१ |
ले.प. भएको वार्षिक आर्थिक विवरण (१५६.१) |
आ.व. सकिएको ६ महिनाभित्र |
२ |
आफ्नो मुलुकको कानून बमोजिम तयार वार्षिक आर्थिक विवरण ले.प. र संचालकको प्रतिवेदन (१५६.२) |
३ महिनाभित्र |
३ |
सम्पर्क कार्यालयको ले.प.बाट प्रमाणित विवरण (१५६.५) |
आ.व. सकिएको ३ महिनाभित्र |
४ |
पेश भएको विवरणमा संशोधन तथा हेरफेरको सूचना (१५६.२) |
३५ दिनभित्र |