पब्लिक लिमिटेड कम्पनी

कम्पनी ऐन, २०६३ को दफा ८१ बमोजिम पब्लिक कम्पनीले कार्यालयमा पेश गर्नु पर्ने  विवरण


सि.नं.

विवरण,सूचना र जानकारीको
व्यहोरा ऐनको दफा

जानकारी दिनुपर्ने अवधि

प्रवन्धपत्र/नियमावलीको संशोधन दफा (२१.२)

३० दिनभित्र

शेयर बाँडफाँडको विवरण दफा(३१)

शेयर बाँडफाँड भएको मितिले ३० दिनभत्र

धितोपत्र कारोवारको सम्झौता दफा(३२.२)

७ दिनभित्र

शयरधनी र डिवेन्चरवाला दफा ५१.१ लगयत अन्य विषयको लगत तयार गर्ने (५१.३)

वार्षिक साधारण सभा हुनुभन्दा ३० दिन अगाडि तयार गरी वा.सा.स.भएको ३० दिनभित्र

पब्‍लिक लिमिटेड कम्पनी दफा ७८ बमोजिमको प्रतिवेदन

वार्षिक साधारण सभा हुनुभन्दा २१ दिन अगावै

दफा ८० को विवरण

पब्लिक कम्पनीले वा.सा.स. भएको ३० दिनभित्र

संचालकहरुले पद वहाली भएपछि पेश गर्ने लिखित जानकारी दफा (९२.३)

वहाल हरेको ७ दिनभित्र कम्पनीमा र कम्पनीमा प्राप्‍त भएको ७ दिन भित्र कम्पनी मार्फत कार्यालयमा

संचाल र कम्पनी सचिवको विवरण र हेरफेर  दफा १०७(२)

१५ दिनभित्र

लेखापरीक्षक नियुक्ति र सो को जानकारी दफा(१११)

१५ दिनभित्र

१०

कैफियत तलवको जवाफ दफा(१२०)

तोकिएको म्‍यादभित्र

११

एकल शेयरधनीको मृत्यु दफान १५३(२)

१ महिनाभित्र

१२

कम्पनी गाभ्‍ने विशेष प्रस्ताव दफा(१७७)

३० दिनभित्र

१३

दर्ता पश्‍चात कार्यालयको ठेगाना विवरण  दफा(१८४)

महिनाभित्र


 सूचनाहरु सबै हेर्नुहोस

  • 468 2080-5-7 14:57:48