पुष्प ज्योति इन्टरप्राइजेज प्रा.लि. (९६५७८)

यस कार्यालयमा मिती २०६९/०५/११ मा दर्ता भएको प्रा.लि.नं. ९६५७८ को पुष्प ज्योति इन्टरप्राइजेज प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/१२/१५ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 470 2080-5-7 14:57:48