माउण्टेन हक ट्राभल प्रा. लि.(९२१००)

यस कार्यालयमा मिती २0६८/१२/२१ मा दर्ता भएको प्रा.लि.नं (९२१००) को अल्पाइन हर्ब्स् इण्डष्ट्री प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७६/०२/०७ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 507 2080-5-7 14:57:48