प्रोग्रेसिभ ईन्जिनियरिङ्ग नेपाल प्रा.लि. (६६६७०)

यस कार्यालयमा मिती २०६६/०६/२५ मा दर्ता भएको प्रा.लि.नं. ६६६७० को प्रोग्रेसिभ ईन्जिनियरिङ्ग नेपाल प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०९/२५ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 517 2080-5-7 14:57:48