सेभेनसीज इन्भेष्टमेन्ट प्रा.लि. (५६४६२)

यस कार्यालयमा मिती २०६५/०६/०७ मा दर्ता भएको प्रा.लि.नं. ५६४६२ को सेभेनसीज इन्भेष्टमेन्ट प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७४/११/२७ को निर्णय अनुसार ऐन,२०६३ को दफा १३६(क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।

 


 सूचनाहरु सबै हेर्नुहोस

  • 506 2080-5-7 14:57:48