साकुरा हाना एजुकेशन प्रा.लि. (१२८०२०)

यस कार्यालयमा मिती २०७१/०७/१९ मा दर्ता भएको प्रा.लि.नं. १२८०२० को साकुरा हाना एजुकेशन प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०९/१३ को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६ को उपदफा(१) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 507 2080-5-7 14:57:48