अरुण भ्याली ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. (६१६३०)

यस कार्यालयमा मिती २०६५/१२/२३ मा दर्ता भएको प्रा.लि.नं. ६१६३० को अरुण भ्याली ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०३/२६ को निर्णय अनुसार ऐन,२०६३ को दफा १३६(क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 468 2080-5-7 14:57:48