म्यागी गेष्ट हाउस प्रा.लि. (१६६१२४)

यस कार्यालयमा मिती २०७३/१२/१३ मा दर्ता भएको प्रा.लि.नं. १६६१२४ को म्यागी गेष्ट हाउस प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०५/०५ को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६ को उपदफा (१) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 523 2080-5-7 14:57:48