डिजीटल सृष्टी् सोलुसन्स प्रा.लि.(२७०४५)

यस कार्यालयमा मिती २०६०/१०/२३ मा दर्ता भएको प्रा.लि.नं. २७०४५ को डिजीटल सृष्टी सोलुसन्स प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/११/२३ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 523 2080-5-7 14:57:48