क्लिन क्यापिटल ल्याण्ड डेभलपर्स प्रा.लि. (५७१६३)

यस कार्यालयमा मिती २०७५/०७/१८ मा दर्ता भएको प्रा.लि.नं. ५७१६३ को क्लिन क्यापिटल ल्याण्ड डेभलपर्स प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/११/१७ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 523 2080-5-7 14:57:48